कर्णाली प्रदेश सरकारसँग सेवा नेपालको भेटघाट

सामाजिक उद्यमी महिलाहरूको हकहितका लागि कर्णाली प्रदेश सरकारसँग के कसरी समन्वय गरेर कार्य गर्न सकिन्छ भन्ने शीलसिलामा कर्णाली प्रदेशका माननीय मुख्यमन्त्री श्री यमलाल कडेल ज्यूसँग, सेवा नेपाल र हेफर इन्टरनेसनल नेपाल बाट संयुक्त रूपमा अन्तरक्रिया तथा भेटघाट कार्यक्रम कर्णाली प्रदेश वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ।

अन्तरक्रिया तथा भेटघाट कार्यक्रम